National life

हिमालयन रिइन्स्योरेन्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ कात्तिक २०८१, सोमबार
764Shares
हिमालयन रिइन्स्योरेन्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।  उक्त दिन बजार ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा गिरावट आउँदा समेत  हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै, ङादी ग्रुप पावरको १७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस कम्पनी  कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।

साथै, कुमारी बैंकको १७ करोड ६८ लाख ६६ हजार रुपैयाँ, गुडविल फाइनान्सको १४ करोड २४ लाख ४९ हजार रुपैयाँ, कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?