National life

१० करोड रुपैयाँ बरावरको आईपीओ जारी गर्ने तयारीमा दाउन्ने एग्रो फार्म

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
631Shares
१० करोड रुपैयाँ बरावरको आईपीओ जारी गर्ने तयारीमा दाउन्ने एग्रो फार्म
ncell

काठमाडौं । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन आईपीओ जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १० करोड रुपैयाँको आईपीओ जारी गर्ने निर्णय गरेको हो ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ को सर्दीमा झन्डै ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’ मा कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले चाँडै नै ६ लाख कुखुरा पुर्‍याउने लक्ष्य लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुखुरापालन क्षेत्रमा आईपीओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । २०७४ सालमा स्थापना भएको यस कम्पनीमा शुरु आतमा एक लाख कुखुरापालन गरिएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?