National life

१३ लाख १६ हजार नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
1.4kShares
१३ लाख १६ हजार नक्कली नेपाली नोटसहित ४ जना पक्राउ
ncell

काठमाडौँ । प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोटसहित बाराबाट ४ जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी,  १९ वर्षीय मोहन कुमार साह र  ४० वर्षीय मोहमद आलम रहेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बस बरियाबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो । सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूको साथबाट नक्कली नेपाली नोटसहित ना ३४ प ३५१२ र बी.आर.०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एक वटा साइकल समेत बरामद गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?