National life
cg eloctronics

८१ अर्ब भन्दा बढीको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
745Shares
८१ अर्ब भन्दा बढीको विकास ऋणपत्र नेप्सेमा सूचीकृत
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न समयमा निष्कासन गरेका विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

राष्ट्र बैंकले असोज यता ९ पटक निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत भएको हो । ति मध्ये सबैको ब्याजदर ७ प्रतिशत रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जसमा विकास ऋणपत्र ६ अर्ब ८० करोड रुपैयाँको २०८६ ‘ज’, १० अर्बको २०८६ ‘झ’, ८ अर्ब ८० करोडको २०८६ ‘ट’, ५ अर्ब ६० करोडको २०८६ ‘ञ’, ६ अर्ब ९५ करोडको २०८६ ‘ठ’, १० अर्बको २०८५ ‘ञ’ १३ अर्ब १० करोडको २०८५ ‘ग’, १० अर्बको २०८८ ‘ङ’ र १० अर्बकै २०८८ ‘घ’ रहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?