National life

अब लघुवित्त तथा सहकारी रहेको जनताको रकमको सुरक्षा सरकारले लिनुपर्छ: अर्थमन्त्री महत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
704Shares
अब लघुवित्त तथा सहकारी रहेको जनताको रकमको सुरक्षा सरकारले लिनुपर्छ: अर्थमन्त्री महत
ncell

काठमाडौँ। लघुवित्त तथा सहकारीमा रहेका जनताको पैसा सुरक्षित गर्ने जिम्मा सरकारले लिनुपर्ने अर्थमन्त्री महतले घोषणा गरेको छन् ।

आगामी वर्ष २०८१र ८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थ मन्त्री  महतले यस्तो घोषणा गरेका हुन । ‘सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइने छ, लघुवित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइने छ ।’ अर्थमन्त्री महतले भने,

त्यसैगरी बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा र पुँजी बजारका नियामक निकायको व्यावसायिकता वृद्धि गर्ने र पारदर्शिता तथा जबाफदेहिता सुदृढ बनाउने सवालमा सरकार निरन्तर लागिरहेको अर्थमन्त्री महतले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ्य, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्रको विकास गरिने महतको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?