National life

इन्धनमा लगाइएको पूर्वाधार विकास शुल्कमध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई उपलब्ध गराउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
965Shares
इन्धनमा लगाइएको पूर्वाधार विकास शुल्कमध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई उपलब्ध गराउने
ncell

काठमाडौँ । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्क ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने भएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको हाे ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?