National life

हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँले घट्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
1.6kShares
हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँले घट्यो
ncell

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार हवाईतर्फको मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको हो । योसँगै निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको छ । यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा समेत साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटेको निगमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?