National life

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ पुस २०८१, शुक्रबार
490Shares
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले कम्पनीकै अन्य विद्यमान संस्थापक शेयर धनीले मात्रै किन्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निवेदन नवलपरासी, गैडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री गरिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?