National life

  गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब २६अर्बको अन्तर-बैंक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
733Shares
  गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब २६अर्बको अन्तर-बैंक कारोबार
ncell

काठमाडौँ। हाल नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुबीच गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३८ खर्ब ६३ अर्ब ४८ कराड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।

आज आईतवारका दिन केन्द्रिय बैंकले सार्वजनिक गरेको देशको बर्तमान वित्तीय स्थितीको विवरणले उक्त कारोबार देखाएको हो । साथै, यस अवधिमा वाणिज्य बैंकहरु बाहेकका वित्तीय संस्थाहरुबीच ३ खर्ब ६३ अर्ब गरी कुल ४२ अर्ब २६ अर्ब रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुबीच रु ३९४२ अर्ब १५ करोड र अन्य वित्तीय संस्थाहरुबीच रु३५२ अर्ब ७ करोड गरी कुल रु ४२९४ अर्ब २२ करोडको अन्तर बैंक कारोबार गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?