National life
cg eloctronics

घटेको बजारमा समेत सकारात्मक सर्किट लागेका र सर्वाधिक कारोबार गरेका यी कम्पनीहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
984Shares
घटेको बजारमा समेत सकारात्मक सर्किट लागेका र सर्वाधिक कारोबार गरेका यी कम्पनीहरू
muktinatha bikash bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । बिहिबारका दिन बजार ३२.७७ अंकले घटेर २१०९ को विन्दुमा कायम हुन पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज सेयर बजारमा गिरावट आउँदा समेत बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौलागिरी लघुवित्त, बिपीडब्लु लघुवित्त, छ्याङ्दी हाइड्रोपावरसहित १० कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । अन्य सकरात्मक सर्किट लागेका कम्पनीबारे बिस्तृतमा हेर्नुहोस् :

त्यसैगरी कारोबार साताको अन्तिम दिन निरन्तर उकालो लागको नेप्सेको यात्रा ब्रेक भएसँगै बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये शिवम् सिमेन्ट र सोनापुर मिनिरल्सले आजपनि सर्वाधिक कारोबार गरेका छन् । शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ भने सोनापुर मिनिरल्सको २५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

everest bank

साथै, हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १५ करोड ३६ लाख रुपैयाँ, घोराही सिमेन्टको १५ करोड २३ लाख रुपैयाँ लगायतको सर्वाधिक कारोबार भएको छ । आज कारोबारमा आएका मध्येमा उत्कृष्टमा आएका कम्पनीबारे बिस्तृतमा हेर्नुहोस् ।

यो समाचार शेयर गर्नुहोस्
984SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?