National life

जानकी फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
668Shares
जानकी फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनले कति कमाए ?
ncell

काठमाडौँ। आज साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज ५.५० अंकले घटेर २६२८.२६ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ।आज कम्पनीको १५ करोड ५९ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, रिभर फल्स पावरको १२ करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ६० लाख ७६ हजार रुपैंया र नेपाल फाइनान्सको १० करोड ७५ लाख ५२ हजार रुपैयाँ कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?