National life

डिम्याट खाता खोल्नेको सङ्ख्या ६० लाख माथि , मेरो सेयर प्रयोगकर्ता कति होलान्?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
659Shares
डिम्याट खाता खोल्नेको सङ्ख्या ६० लाख माथि , मेरो सेयर प्रयोगकर्ता कति होलान्?
ncell

काठमाडौं ।  देशभरी डिम्याट खाताको संख्या ६० लाख नाघेको छ । सिडिएससीको पछिल्लो तथ्यांक अनुसार हालसम्म ६० लाख तीन हजार सात सय १३ डिम्याट खाताहरु खुलिसकेका छन् ।

अनलाइनमार्फत नै सेयर कारोबार, राफसाफ लगायत सुविधा पाइने हुँदा मेरोसेयर र डिम्याट खाता खोल्नेको संख्या लगातार बढिरहेको छ । कुल जनसंख्याको करिब २० प्रतिशतले डिम्याट खाता खोलेका हुन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख ५९ हजार एक सय १५ पुगेको छ जसमध्ये ३५ लाख ४२ हजार ४२ जना सक्रिय मेरोसेयर प्रयोगकर्ता रहेका छन् ।

पहिले सेयर कारोबार पछि भौतिक रुपमा डिआइएस सेयर राफसाफ हुने गरेकोमा अहिले अनिवार्य इडिआइएसमार्फत अनलाइन राफसाफ हुने हुँदा सेयर कारोबार गर्न मेरो सेयर भने अनिवार्य नै रहेको छ ।

सि आस्वामा रजिस्टर्ड ४३ बैंकमार्फत आइपिओ भर्न सकिन्छ । डिम्याट खातामा रहेका सेयरको संख्या भने साढे ११ अर्ब भन्दा बढी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?