National life

नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा मणिदेव भट्टराई नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असोज २०८१, शुक्रबार
853Shares
नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा मणिदेव भट्टराई नियुक्त
ncell

काठमाडौँ। नेको इन्स्योरेन्स लिमिटेडले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराईलाई नियुक्त गरेको छ ।

असोज १७ गते बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष रमेश कुमार निरौलाले नवनियुक्त सञ्चालक भट्टराईलाई शपद ग्रहण गराई पद बहाली गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
853SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?