National life

नेको इन्स्योरेन्सद्धारा लाभांश घोषणा बोनस सेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
1.2kShares
नेको इन्स्योरेन्सद्धारा लाभांश घोषणा बोनस सेयर र नगद कति ?
ncell

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आज (वैशाख ११ गते) बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०र८० को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लाग) गरी कुल ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?