National life
cg eloctronics

भोली सोमबारका दिन शेयर बजार,बैंक–वित्तीय संस्था बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
1.5kShares
भोली सोमबारका दिन शेयर बजार,बैंक–वित्तीय संस्था बन्द रहने
muktinatha bikash bank

काठमाडौं । भोली माघ महिनाको १ गते सोमबारका दिन सेयर बजार लगायत बैंक–वित्तीय संस्था समेत बन्द हुने भएको छ ।

माघी पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सरकारी बिदा दिएसंगै सोमबारका दिन दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अब बजार तस्रो दिन अर्थात मंगलबार बिहान ११ बजेमात्र खुल्ने भएको छ । बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् । बैंकहरुले माघ महिनाको लागि व्याजदर घटाएसंगै शेयर बजारमा सकरात्मक परिवर्तन देखिएको छ । आज बजार उकालो लागेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?