National life

लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक संरक्षण कोषमा ३ प्रतिशत रकम छुट्टाउनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
554Shares
लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक संरक्षण कोषमा ३ प्रतिशत रकम छुट्टाउनुपर्ने
ncell

काठमाडौँ। लघुवित्त वित्तीय संस्थाहरूले हाल जम्मा गर्दै आएको मुनाफाको १ प्रतिशत व्यवस्थालाई बढाएर ३ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा छुट्टाउनुपर्ने भएको छ ।

आइतबार साँझ राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै आगामी तीन वर्षमा नाफाको ३ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार २०८२ असारमा मुनाफाको १.५ प्रतिशत, २०८३ असार मसान्तमा २ प्रतिशत र २०८४ असार मसान्तमा ३ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत कोषमा राख्नुपर्ने व्यवस्था कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?