National life

विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा काठमाडौं महानगरको ताला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
1.2kShares
विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा काठमाडौं महानगरको ताला
ncell

काठमाडौँ । काठमाडौँ महानगरको शिक्षा विभागले ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ।

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले सम्बन्धित विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाएको हो।

रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र मा.वि.ले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वि.डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मा. वि.डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?