National life

सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ चैत २०८०, शनिबार
696Shares
सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने
ncell

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ ।

महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन् ।विद्यालयमा बनाइएका यस्ता कतिपय सटरको नक्सा पाससमेत नभएको महानगरपालिकाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?