National life

समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
642Shares
समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का
ncell

काठमाडौं। नेप्सेले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ। कर्णाली डेभलपमेन्ट बैंकको यस अगाडि शेयर प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार हुँदै आएको थियो।

राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले यो निर्णय गरेको हो। नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शेयर कारोबार स्थगित गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकले कर्णाली बैंकको खराब कर्जा ४० प्रतिशतभन्दा माथि पुगेको भन्दै केही दिनअघि निक्षेप संकलनमा रोक लगाएको थियो। बुधबार (पुस १० गते) राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गर्दै उपनिर्देशकको नेतृत्वमा व्यवस्थापनका लागि विशेष टोली समेत खटाएको छ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?