National life

अजोड र यूनाइटेड इन्स्योरेन्सको शेयर कारोबार रोक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ जेठ २०८०, शुक्रबार
699Shares
अजोड र यूनाइटेड इन्स्योरेन्सको शेयर कारोबार रोक्का
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी उक आपसमा मर्ज भई जेठ १४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएसँगै दुबै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।

यी दुई कम्पनीको जेठ १० गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एक आपसमा गाभ्ने÷गाभिने वा मर्जरमा जाने कार्य सम्पन्न भई जेठ १४ गते आइतबारदेखि ‘युनाईटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार शुरु गर्ने भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?