National life

सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
1KShares
सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन?
ncell

काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी आभा खत्रीको नाममा रहेको ४७ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको थियो। तर ३५ दिनभित्र पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी पुनः बिक्रीमा राखिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शेयर खरीद गर्न इच्छुक व्यक्ति वा कम्पनीले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?