National life

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
727Shares
साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?
ncell

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनीले घोषणा गरेको यस लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीलाई वितरण गरिने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?