National life

३५ हजार घुस लिएका नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
1.3kShares
३५ हजार घुस लिएका नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गुप्ताले सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तेलीले सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । तेलीलाई सोही अनुसार बिगो कायम गरी जरिवानासमेत गर्न माग गरेको आयोगले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?