National life
cg eloctronics

काठमाडौँ महानगरले माग्यो इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थी, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
868Shares
काठमाडौँ महानगरले माग्यो इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थी, कहाँ दिने आवेदन ?
muktinatha bikash bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आग्रह गरेको छ ।

आज सूचना जारी गर्दै महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्नका लागि निवेदन पेस गर्न आह्वान महानगरले आग्रह गरेको हो ।

कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका ) इच्छुक विद्यार्थीले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा निवेदन पेस गर्न महानगरले आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसका लागि आवश्यक कागजातमा निवेदन, नागरिकताको प्रतिलिपि, कानुन क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र र अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिस पत्र आवश्यक पर्ने सूचनामा भनिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
868SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?