National life

स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली शुल्क एक कार्यान्वयन एक महिना पछि सारियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
603Shares
स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली शुल्क एक कार्यान्वयन एक महिना पछि सारियो
ncell

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित दर रेट कार्यान्वयन गर्ने समयलाई थप एक महिना पछि सारेको छ ।

आइतबार सूचना प्रकाशित गर्दै बोर्डले परिमार्जित दर रेट भदौ १ गतेदेखि लागू गर्ने बताएको थियो । बोर्डले यसअघि नयाँ दर रेट १ साउनदेखि लागू हुने भन्दै सूचना प्रकाशित गरेको थियो।

सेवा प्रदायक सबै स्वास्थ्य संस्थाले नयाँ पद्धती लागू गर्न समग्र प्याकेजको अध्ययन र प्राविधिक तयारीका साथै व्यवस्थापन गर्न समय लाग्ने भन्दै लागू हुने समय सार्न आग्रह गरेको बोर्डले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ तोकिएको छ। जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?