National life

आइजीआई प्रुडेन्सियलमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
620Shares
आइजीआई प्रुडेन्सियलमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
ncell

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले रोजगारीको अवसर खुलाएकाे छ । कम्पनीले बजार विभाग अन्तर्गत विभिन्न तहका लागि कर्मचारी भर्ना गर्न आवेदन माग गरेकोमा आवेदन दिने समय अवधि अब चार दिन मात्र बाँकी छ ।

कम्पनीले कम्पनी सहायक प्रबन्धक (असिस्टेन्ट म्यानेजर), वरिष्ठ विकास अधिकृत (सिनियर डेभलपमेन्ट अफिसर),बजार अधिकृत( मार्केटिङ अफिसर ), वरिष्ठ बजार अधिकृत (सिनियर मार्केटिङ अफिसर), प्रशिक्षार्थी विकास अधिकृत( ट्रेनी डेभलपमेन्ट अफिसर), उप विकास अधिकृत ( डेपुटी डेभलपमेन्ट अफिसर) र विकास अधिकृत (डेभलपमेन्ट अफिसर) पदका लागि नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेकाे हाे ।

आवेदन दर्ताका लागी न्यूनत्तम उच्च मावि (प्लस टु ) तहदेखि स्नातक तहसम्मकाे शैक्षिक याेग्यता निर्धारण गरिएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईच्छुक तथा योग्यता पुगेकाले साउन १० गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?