National life

एनआईएमबि एस क्यापिटलले माग्याे कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
629Shares
एनआईएमबि एस क्यापिटलले माग्याे कर्मचारी
ncell

काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले रिसर्च एनलाइस्टमा ३ जना कर्मचारी माग गरेको हाे ।

उक्त पदका लागि एमबीए, बीबीए तथा म्यानेजमेन्ट, अर्थशास्त्र वा फाइनान्स विषयबाट ब्याचलर तथा मास्टर डिग्री गरेका तथा सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने क्यापिटलले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?