National life

एनआईसी एशिया लघुवित्तद्वारा कर्मचारी माग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
686Shares
एनआईसी एशिया लघुवित्तद्वारा कर्मचारी माग
ncell

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १५५ जना कर्मचारी माग गरेको हो ।

यस संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत तथा अधिकृतमा १८ जना, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदमा ३० जना र प्रशिक्षार्थीमा १०० जना कर्मचारी माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?