National life

एनआईसी एशिया लघुवित्तद्वारा कर्मचारी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
1.2kShares
एनआईसी एशिया लघुवित्तद्वारा कर्मचारी माग, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
ncell

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेकाे छ । कम्पनीले विभन्नि पदका लागि कर्मचारी मगा गरेको हाे ।

कम्पनीले मुख्य प्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी ४५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आगामी कात्तिक १२ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत् आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?