National life

एलआईसी नेपालले माग्याे ठुलाे सङ्ख्यामा कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
1.3kShares
एलआईसी नेपालले माग्याे ठुलाे सङ्ख्यामा कर्मचारी
ncell

काठमाडौं । एलआईसी नेपालले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दैै ठुलाे सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीको केन्द्रिय कार्यालयको लागि १० जना जुनियर अफिसर कर्मचारी माग गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै ब्रान्च हेडका लागि १० जना कर्मचारी माग गरेको हो भने सिनियर एसोसिएट्सका लागि १० जना गरी कुल २० जना कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?