National life

क्रेस्ट माइक्रो लाइफले माग्याे कर्मचारी, कति चाहिन्छ योग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
749Shares
क्रेस्ट माइक्रो लाइफले माग्याे कर्मचारी, कति चाहिन्छ योग्यता ?
ncell

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएकाे छ । कम्पनीले उपशाखा, एक्सटेन्सन काउन्टरको लागि प्रमुख लगायत अन्य कर्मचारीहरुको माग गरेको हाे ।

कम्पनीले बिर्तामोड, फिदिम, इलाम, कलैया, काठमाडौं, सिन्धुली, दमौली, लमही, राजविराज, जनकपूर, हेटौडा, टिकापूर र सल्यान उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुमा कर्मचारी माग गरेको हो ।

आवेदनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक वा सो सरह उत्तीर्ण गरी जीवन बीमा क्षेत्रमा अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, सवारीचालक अनुमतिप्राप्त भएकोलाई विशेष प्राथमिकता दिइने छ ।

आवेदन इच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्र र आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगाना hr@cmli.com.np मा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?