National life

ग्रीन डेभलपमेन्ट बैंकमा विभिन्न पदका लागि कर्मचारी माग, योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
850Shares
ग्रीन डेभलपमेन्ट बैंकमा विभिन्न पदका लागि कर्मचारी माग, योग्यता कति ?
ncell

काठमाडौँ। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ।

बैंकले विभिन्न ३ वटा पदका लागि कर्मचारी माग गरेको हो । ब्रान्च म्यानेजर,रिलेशनसिप अफिसर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो । बैंकले नवलपुर,कास्की र बागलुङका लागि ब्रान्च म्यानेजर,नवलपुर,कास्की र तनहुँका लागि रिलेशनसिप म्यानेजर र नवलपुर कास्की तनहुँ र बागलुङका लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ब्रान्च म्यानेजर पदका लागि कम्तीमा स्नातक गरेको र ४ वर्ष बैंकिङ अनुभव भएको ,रिलेशनसिप अफिसरका लागि कम्तीमा स्नातक गरेको र १ वर्ष बैंकिङ अनुभव भएको र ट्रेनी असिस्टेन्ट पदका लागि १२ कक्षा पास गरेको हुनु पर्ने जनाएको छ । इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
850SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?