National life
cg eloctronics

ग्लोबल आइएमई लघुवित्तले माग्याे कर्मचारी, याेग्यता कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
752Shares
ग्लोबल आइएमई लघुवित्तले माग्याे कर्मचारी, याेग्यता कति ?
muktinatha bikash bank

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले कर्मचारी माग गरेकाे छ । कम्पनीले अधिकृत, सहायक अधिकृत श्रेणीमा विभागीय प्रमुख, अनुगमन अधिकृत तथा आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको हो ।

व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष पुरा भई ४५ ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ ननाघेको र तोकिएको शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले तोकिएको कागजातसहित सूचना प्रकाशित मिति (भदौ १)ले १५ दिनभित्र संस्थाको वेवसाइट https://gilb.com.np/ मा गएर आवेदन दिन सकिने छ ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?