National life

ज्योति विकास बैंकमा विभिन्न पदमा जागिरको अवसर,आवेदन दिने अन्तिम मिति कहिलेसम्म ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० फागुन २०८०, आइतबार
539Shares
ज्योति विकास बैंकमा विभिन्न पदमा जागिरको अवसर,आवेदन दिने अन्तिम मिति कहिलेसम्म ?
ncell

काठमाडौँ। ज्योति विकास बैंकले विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ।

बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर (जुनिरदेखि सिनियर) १ जना, केही सङ्ख्यामा कोशी, मधेस र लुम्बिनी प्रदेशका लागि ब्रान्च म्यानेजर र केही सङ्ख्यामा काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि रिलेसन सीप म्यानेजर पदका लागि दरखास्त माग गरेको छ।

योग्य तथा इच्छुक आवेदकले आगामी फागुन ३० गतेभित्र आवेदन दिई सक्नुपर्ने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?