National life

नेको इन्स्योरेन्सद्वारा कर्मचारी माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
648Shares
नेको इन्स्योरेन्सद्वारा कर्मचारी माग
ncell

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारीको मागेको छ । कम्पनीले सहायक अधिकृत, बरिष्ठ अधिकृत तथा ब्रान्च म्यानेजरको माग गरेको हो ।

कम्पनीले देशको विभिन्न ठाँउमा रहेको आफ्नो शाखाका लागि बरिष्ठ अधिकृत तथा सहायकको माग गरेको छ ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र रहेको ब्रान्चका लागि सहायक अधिकृत, अधिकृत र बरिष्ठ अधिकृतको लागि कर्मचरी माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?