National life

बेष्ट फाइनान्स कम्पनीद्वारा कर्मचारी माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
702Shares
बेष्ट फाइनान्स कम्पनीद्वारा कर्मचारी माग
ncell

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

फाइनान्सले तीन पदमा ५ जना कर्मचारी माग गरेको छ ।

फाइनान्सले डेपुटी हेडमा १ जना, सेमी क्वालिफाइमा अफिसरमा २ जना र सुपरभाइजरमा २ जना कर्मचारी माग गरेको छ ।

Royal Enfield
nic asia capital

सो पदहरुमा संस्थाको इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

May be an image of text

May be an image of text

May be an image of text

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?