National life

महिला लघुवित्तले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
665Shares
महिला लघुवित्तले माग्याे कर्मचारी, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेकाे छ । संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा आवेदन माग गरेको छ ।

मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा सो सरहको परीक्षामा कम्तिमा १.६ जिपीए ल्याएको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उमेरको हकमा १८ वर्ष पुरा भई ३५ ननाघेको हुनुपर्नेछ महिलाको हकमा भने ५ वर्ष उमेर थप हुनेछ ।

कम्पनीका अनुसार आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?