National life
cg eloctronics

माछापुच्छ्रे सेक्युरिटिजले खुलायो ठूलो संख्यामा रोजगारीको अवसर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
791Shares
माछापुच्छ्रे सेक्युरिटिजले खुलायो ठूलो संख्यामा रोजगारीको अवसर
muktinatha bikash bank

काठमाडौं । माछापुच्छ्रे सेक्युरिटिजले रिक्त रहेका विभिन्न पदहरुका लागि कर्मचारी माग गरेकाे छ । माछापुच्छ्रे बैकले संचालन गरेको माछापुच्छ्रे सेक्युरिटिजले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको हाे ।

संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदहरुमा कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

संस्थाले अकाउन्ट डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, शेयर डिपार्टमेन्ट लगायतका विभिन्न विभागहरुमा ठुलो संख्यामा आवश्यक कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेभसाईट मार्फत आवेदन दिन सक्ने छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?