National life

मानुषी लघुवित्तले माग्यो ठुलाे संख्यामा कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
577Shares
मानुषी लघुवित्तले माग्यो ठुलाे संख्यामा कर्मचारी
ncell

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाईजर बरिष्ठ सहायक शाखा प्रमुखको लागि ३ जना, सहायकका लागि ३ जना र कनिष्ठ सहायकका लागि ३ जना गरी ११ जना कर्मचारी माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

Royal Enfield
nic asia capital
ईच्छुक तथा योग्यता उम्मेदवारले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?