National life

शुभ सन्देश बहुउद्देश्यीय सहकारीले माग्याे कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
596Shares
शुभ सन्देश बहुउद्देश्यीय सहकारीले माग्याे कर्मचारी
ncell

काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३ जना कर्मचारी माग गरेको छ । लिमिटेडले ३ जना कर्मचारी माग गरेको हाे ।

संस्थाले सहायक कर्जा अधिकृत, टेलर र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको हो । आवेदन दिन इच्छुक नेपालीले शैक्षिक योग्यता, अनुभव प्रमाण पत्र, नागरिकताको प्रतिलिपि साथै आफ्नो बायोडाटा र एए साइजको २ प्रति फोटो लिएर सूचना प्रकाशित मिति (साउन ) ले १५ दिनभित्र आवेदन दिन सकिने छ ।

Royal Enfield
nic asia capital

मोटरसाईकल चालक अनुमति पत्र भएको र स्थानीयलाई विशेष प्राथमिकतामा राखिने संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?