National life

सपोर्ट लघुवित्तले माग्याे कर्मचारी, कति चाहिन्छ योग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
1.2kShares
सपोर्ट लघुवित्तले माग्याे कर्मचारी, कति चाहिन्छ योग्यता ?
ncell

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै केन्द्रिय र शाखा कार्यालयमा विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले सुपरभाइजर, बरिष्ठ सहायक, सहायक आईटी र शाखा प्रमुखमा केही संख्याले कर्मचारीको लागि रोजगारको अवसर खुलाएको छ ।

संस्थाका अनुसार आवेदन दिनको लागि उम्मेदवारले प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक उम्मेदवारले संस्थाको आधिकारिक वेबसाईट मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?