National life

समृद्धि फाइनान्सले माग्यो विभिन्न पदका लागि कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
672Shares
समृद्धि फाइनान्सले माग्यो विभिन्न पदका लागि कर्मचारी
ncell

काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको हाे ।

कम्पनीले बिजनेश अफिसरका अफिसर र सुपरभाइजरका लागि २ जना, क्रेडिट सुपरभाइजरका लागि १ जना र ट्रेनी असिस्टेन्टका लागि ३ जना कर्मचारी माग गरेको छ ।

कम्पनीले पुतलीसडक काठमाडौं, इटहरी, नारायणगढ, बुटवल र पोखरा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन १४ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?