National life

सानिमा रिलायन्स लाइफले माग्याे कर्मचारी, कति चाहिन्छ योग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
502Shares
सानिमा रिलायन्स लाइफले माग्याे कर्मचारी, कति चाहिन्छ योग्यता ?
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेकाे छ । इन्स्योरेन्सले विभिन्न शाखा तथा उपशाखाका लागि दक्ष तथा अनुभवि शाखा प्रमुखको माग गरेको हो ।

कम्पनीले कोशी, मधेश, बागमति, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशको विभिन्न शाखा तथा उपशाखामा रोजगारको अवसर खुलाएको हो ।

आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक तथा योग्य ब्यक्तिले आफ्नो बायो डाटा सहित काम गर्न इच्छुक शाखा तथा उपशाखाको नाम समेत उल्लेख गरि ७ दिनभित्र jobs@sanimareliancelife.com मा आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?