National life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, योग्यता कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
649Shares
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, योग्यता कति ?
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी मागेको छ । कम्पनीले मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो ।

सो पदका लागि कम्तिमा पनि स्नातक गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले दक्ष तथा अनुभवी व्यक्तिलाई काम गर्न ईच्छुक शाखा तथा उप शाखा उल्लेख गरी आवेदन दिन आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको इमेल ठेगानामा मेल पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?