National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्याे कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
640Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्याे कर्मचारी
ncell

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको हाे । कम्पनीले उच्च तहका ४ पदमा कर्मचारी माग गरेको छ ।

मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले असिस्टेन्ट देखि असिस्टेन्ट म्यानेजरसम्मका पदमा रोजगारको अवसर खुलाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, मेडी हेल्थ युनिटमा अफिसर १ जना, इन्भेष्टमेन्ट डिपार्टमेन्टमा म्यानेजर १ जना र डिजिटल सेल्समा अफिसर १ जनाका दरले कर्मचारी माग गरेको छ ।

कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नातक तह देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले असार २० गतेभित्र आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?