National life

सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
732Shares
सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले अफिस सेक्रेटरी पदमा केही संख्याले कर्मचारी मागेकाे छ ।

सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने बैंकले जनाएको छ ।

उक्त पदमा आवेदन दिन इच्छुक उम्मेदवारले साउन ६ गतेसम्म बैंकको वेवसाईट मार्फत आवेदन दिन सकिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?