National life

सिन्धु विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
659Shares
सिन्धु विकास बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, जुनियर अफिसर, एनआरबी रिर्पोटिङ सुपरभाईजरका लागि कर्मचारी माग गरेको हो ।

बैंकले आफ्नो शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ब्रान्च म्यानेजरका लागि कम्तिमा म्यानेजमेन्ट विषयबाट मास्टर डिग्री गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, उमेरको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, एनआरबी रिर्पोटिङ सुपरभाईजरका लागि म्यानेजमेन्ट विषयबाट मास्टर डिग्री गरेको र सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव भएको हुनुपर्ने जनाएको छ । उक्त पदका लागि ३० वर्ष उमेर ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात सहित असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?