काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै सूचना प्रविधि विभागको लागि कर्मचारी माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले असोज ९ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन् ।