National life

ग्रामीण विकास लघुवित्तमा ८५ जना कर्मचारीका माग, योग्यता र उमेरहद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
771Shares
ग्रामीण विकास लघुवित्तमा ८५ जना कर्मचारीका माग, योग्यता र उमेरहद कति ?
ncell

काठमाडौँ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगार खुलाएको छ ।  कम्पनीले दरखास्त आह्वान गर्दे  ८५ जना कर्मचारीका मागेको हो ।

कम्पनीले कनिष्ठ चालक पदको प्राविधिक सेवामा ५ जना माग गरेको छ । यसका लागि लाइसेन्स प्राप्त गरी ५ वर्षको कार्यानुभव भएको र एसइई परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्को कनिष्ठ सहयोगी पदको प्रशासन सेवामा ८० जना माग गरेको छ । यसमा एसइई परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन्।

उमेरको हदमा कनिष्ठ चालकका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र कनिष्ठ सहयोगीका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ । इच्छुक नागरिकले आवश्यक पर्ने कागजात सहित २५ दिनभित्र दरखास्त फाराम बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?