National life

चालु आर्थिक वर्षमा २ हजार बढी निजामती कर्मचारीको अवकाश हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
739Shares
चालु आर्थिक वर्षमा २ हजार बढी निजामती कर्मचारीको अवकाश हुने
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा २ हजार २६१ जना निजामती कर्मचारीहरुको अवकाश हुने भएको छ । निजामती कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय राष्ट्रिय किताबखानाले अवकाश हुने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो ।

विशिष्ट श्रेणीका १९ जनादेखि श्रेणीविहीन ६०० बढीसम्मका कर्मचारीहरु आर्थिक वर्ष २०८०/८१ भित्र अवकाशमा जानेछन् ।

निजामती सेवा ऐनमा अन्ठाउन्न वर्ष उमेर पूरा भएका वा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरु अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अवकाशमा जाने कर्मचारीहरुको विवरण :

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?